पोर्न डीभीडीहरु जसलाई पायो त्यसलाई पठाउँदा प्रहरीको पुगेपछि...!

असोज । प्रतिबन्धित पोर्न डीभीडीहरु जसलाई पायो त्यसलाई पठाउने एक समूह प्रहरी फन्दामा परेको छ ।

झुक्किएर पोर्नोग्राफीको क्याटलग्स प्रहरीको इमेलमा पठाएपछि जापानमा ६ जना पोर्न व्यापारीहरुहरु पक्राउ परेका हुन् ।

उनीहरुले इमेलमार्फत प्रतिबन्धित पोर्न डीभीडीहरु जसलाई पायो त्यसलाई पठाउने क्रममा प्रहरीको पनि पुगेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा दुई लाख ८० हजारवटा सेन्सर नगरिएका डिस्क र सात हजार भन्दा बढी उत्तेजक पिल्सका साथमा ६ जनालाई नियन्त्रणमा लिएको हो । - एएफपी

0 comments

Write Down Your Responses