चीनले बनायो आइसको सहर (फोटोफिचर )

चीनमा आइस एन्ड  हिउँ महोत्सव सुरु भएको छ । चीनको हर्बिनमा आइसले बनाएका भवन,सपिगं सेन्टर र स्टाचुको आइस एन्ड  हिउँ महोत्सव आकर्षण केन्द्र भएको छ ।

१५ औ  हर्बिन इन्टरनेशनल आइस एन्ड स्नो फेस्टिवलमा आयोजनामा बिश्वभरमा कलाकारले आफनो प्रस्तुती प्रदर्शनी गरेका छन् । यस महोत्सबमा  अहिलेसम्म २.८५ करोड मानिसले अवलोकन गरेको  बताइएको छ।









यो महोत्सबमा बनाइएका बिभिन्न भवन र मुर्तिहरु बनाउन दस हज़ार मजदुरको  दिन रात लागेर बनाएका हुन् । बरफले बनेका भवनमा  चम्काउनका लागी पलिश लगाइएको छ । यस महोत्सबलाई हेर्न आउनेको भिड अत्यधिक रहेको आयोजकले जनाएको छ । एजेन्सी 

,

0 comments

Write Down Your Responses