जेलबाट रिहा भए लालु
पुस १ । भारतका पूर्वमन्त्री लालु प्रसाद यादव जेल मुक्त भएका छन् ।लालुलाई शुक्रवार भारतको सर्बोच्च अदालतले जमानतमा लागी फौसला गरेपनि त्यस दिन जमानत संम्बधी आदेशलाई सीबीआइसम्म नपुगेकोले राचीको बिरसा मुन्डा जेलबाट यादव आज जमानतमा रिहा भएका हुन् ।
उनी जेल बाहिर उनका नेताहरु तथा समर्थकहरु सेन्ट्रल जेल उपस्थित भएका थिए ।
लालुलाई करिब ६० करोड रुपौया बराबरको चारा निकासीकार्यमा भष्टचारको अभियोगमा जेल चलान गरिएको थियो ।चारा घोटलामा दोषी देखिएका उनी ७७ दिन राचीको बिरसा मुन्डा जेलमा बिताएर सोमबार रिहा भएका हुन् ।


0 comments
Write Down Your Responses