हस्तलिखित पासपोर्ट २०१५ देखि नचल्ने, एमआरपी लिन कतार दूतावासको आग्रह


माघ ।  हालः प्रचलनमा रहेको हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ देखि प्रयोग गर्न नसकिने भएपछि कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली कामदारलाई रिडेबल पासपोर्ट (एमआरपी) का लागि दरखास्त दिन आग्रह गरेको छ ।

फेब्रुअरी १ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) का लागि दरखास्त दिन सकिने छ । हस्तलिखित राहदानीमा २०१५ पछिको म्याद भए पनि प्रयोग गर्न मिल्ने छैन ।

हाल एमआरपी बनाउन नेपालबाट समय लाग्ने भएकाले दूतावासमै दरखास्त फारम बुझाउन दुतावासले सूचना गरेको छ।

,

0 comments

Write Down Your Responses