पहिलो डेटिङमा के हेरिन्छ त ?
यदि तपार्इ पहिलो पटक डेटिङ जादै हुनु हुन्छ ? तपाईलाई लाग्न सक्ला डेटिङमा जादाँ कस्तो ड्रेस लगाउने ? फेसमा के लगाउने ? आदि इत्यादी ।अब तपाईलाई लाग्न सक्छ पहिलो पटक भेट्दा अनुहारमा नै विशेष ध्यान दिईन्छ र अनुहारमा नै हेरिन्छ त्यसैले तपाई पहिलो पटक भेट्न जादाँ केही समय लगाएर भएपनि मेकपमा धेरै नै समय दिनुहुन्छ नै तर एक अध्यनले तपाइले सोचेको भन्दा अलि पटक तथ्य बाहिर ल्याएको छ ।
कुनै पनि डेटिङमा पहिलो भेटमा अनुहारमा ध्यान जादैन । उनीहरुको ध्यान यदी महिलाले पहिलो पटक कुनै पुरुषलाई भेट्न जादै छन् भने उनीहरुले सबै भन्दा पहिले पुरुषको आँखामा ध्यान दिने गर्दछन त्यसपछि मुस्कानमा र उचाई ध्यान दिइएको पाइयो । यस्तै पुरुषले पनि महिलालाई पहिलो पटक भेट्दा उनीहरुले पनि महिलाको आखाँमा नै ध्यान पुगेको हुन्छ अनिमात्र मुस्कान र छाती ध्यान जाने गरेको पाइयो ।
उक्त सर्बेक्षणमा १००० पुरुष मध्ये ७० प्रतिशत पुरुषले पहिलो भेटमा महिलाको आँखा हेरको बताएका थिए । अनि मुस्कान छातीमा ध्यान जाने गरेकोबताए त्यसपछि उनीहरुको तौल र कपाल हेरेको बताएका थिए ।


0 comments
Write Down Your Responses