टाईब्रेकरमा आर्मीलाई हराउँदै ब्वाईज युनियन फाइनलमा

 मंसिर २९ ।  राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताको फाइनलमा  ब्वाईज युनियन क्लव प्रवेश गरेको छ ।

शानिबार दशरथ रंगशालामा आज भएको  पहिलो सेमिफाइनलमा  ब्वाईज युनियनले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले पछि  पार्दै  फाइनल चरणमा  प्रबेश गरेको हो ।

 निर्धारित ९० मिनेटका र त्यसपछिको थप समयमा  बराबरी नतिजा आएपछि खेल टाईब्रेकरमा गएको थियो।
अब  भोली अर्को सेमिफाईनल मनाङ मर्स्याङ्दी र संकटा क्लब  बिच खेल हुने  छ ।








0 comments

Write Down Your Responses