अन्ना हजारे पुन: अनिश्चितकालीन आमरण अनसनमा


मंसिर २५ । भारतमा भष्टचारको बिरोधी र एक सामाजिक कार्यकर्ता अन्ना हजारे जनलोकपाल विधेयकलाई  पारीत  गर्नका लागी आजबाट अनिश्चितकालीन आमरण अनसनमा बस्ने  भएका  छन् ।


उनले सधै यस विषयमा सहमति गरे पनि कार्यन्ययन  नभएको, सरकारले जनातालाई  धोका दिएको भन्दै भोक  हड्ताल सुरु गर्ने जनाएका छन् ।

अन्नाले  अहमदनगरको  आफनो जन्म स्थान रालेगण सिद्धि स्थित यादवबाबा मन्दिर  परिसरमा अनशन बस्ने  भारतिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अन्नाले  यस पटकको अनसन  संसदमा  लोकपाल विधेयक पारित  नहुन्जेलसम्म जारी नहने त्यसका लागी आफु मर्न पनि तयार रहेको बताएका छन्  ।

,

0 comments

Write Down Your Responses