यौनकाण्डका आरोपी नारायण साइ प्रहरी हिरासतमा
पुस ९ । भारतका अबैध यौन सम्वन्धको आरोप लागेका कथावाचक बाबा आसारामको छोरा नारायण साईलाई १ जनबरी सम्मका लागी भारतिय प्रहरीले हिरासत लिएको छ ।न्यायाधीश एम आर मेन्गेदाले गरेको फौसलाले उनलाई १४ दिन सम्म हिरासतमा लिएर अनुसन्धान गरिने भएको छ ।
नारायण साईलाई बलत्कारको आरोपमा प्रहरीले प्रक्राउ गरेको थियो
कथावाचक आसारामका छोरा नारायण साइ केही दिन अघि ५८ दिन सम्म लुकी छिपि हिडेका अबस्थामा दिल्ली पुलिसको अपराध शाखाले हरियाणाको कुरुक्षेत्रबाट गिरफ्तारगरेको थियो । (एजेन्सी )


0 comments
Write Down Your Responses