AK 47 आविष्कारक गर्ने बैज्ञानिकको निधन

पौष ९ । संसारमा प्रचलित हतियार एके फोर्टी सेभेन राईफलका आविष्कार गर्ने बैज्ञानिक मिखाईल क्लाशनिकोभको ९४ बर्षको उमेरमा निधन भएको छ ।

उनले बनाएको हतिहार संसारको सुरक्षा र युद्ध हरुमा यसको प्रयोग  भएको पाइन्छ ।

क्लाशनिकोभ राइफालको नामले समेत चिनिने यो राइफल जर्मनी हतियारको सट्टामा रुसले आम रुपमा प्रचलनमा ल्याएको थिए ।

 उनी यहि एके फोर्टी सेभेन  बनाए वापत  रुसी सरकारबाट सम्मान पाए  थिए ।

 उनी  भिडन्तमा  १९४१ मा  विश्व युद्धको क्रममा तोपलागेर घाईते भएका उनी  उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा निधन भएको हो । रुसको  साईबेरियामा जन्म लिएका थिए

,

0 comments

Write Down Your Responses