५ महिनामा २ लाख ३४ हजार ४ सय ५३ नेपाली विदेशिए
पुस १८ ।गत आवको एकैअवधिको तुलनामा ८ प्रतिशतलेबढेर चालू आर्थिकवर्षको पहिलो ५ महिनामाकामका लागि १लाख ७५ हजार२ सय ७५नेपाली विदेशिएका छन् ।
गत आवको पहिलो५ महिनामा १लाख ५८ हजार३ सय ५२युवा विदेशिएका थिएभने यो पटक२ लाख ३४हजार ४ सय५३ नेपाली विदेशिएकाहुन् ।
घर बिदामा आएर फर्किनेलेलिने श्रमस्वीकृति पनिजोड्दा विदेश जानेको संख्या२ लाख ३४हजार ४ सय५३ पुगेको बैदेशिकरोजगार विभागले जनाएको छ। पुनःश्रमस्वीकृतिमा विदेश जाने ५९हजार १ सय७८ जना छन्। गत आवमापुनः श्रमस्वीकृतिसहित २लाख २० हजार७४ नेपालीले अन्तिमश्रमस्वीकृति लिएका थिए ।
विभागका अनुसार मंसिरसम्म सबैभन्दाबढी कामदार मलेसियागएका छन् ।अन्तिम श्रमस्वीकृति लिएर मलेसियामा२८ हजार ७सय ७५ जनापुगेका छन् ।कतारमा १५ हजार६ सय १०, साउदी अरबमा ११हजार ५ सय८८, संयुक्त अरबइमिरेट्स (यूएई)मा८ हजार २सय ९१, कुवेतमा३ हजार ४सय ८२ रबहराइनमा ६ सय८८ नेपाली गएकाछन् ।
विभागका निर्देशक दिवस आचार्यलेरोजगारीका लागि विदेशजाने कामदारको संख्यानिरन्तर बढिरहेको बताएका छन्।
0 comments
Write Down Your Responses