दिल्लीमा बाँचा पुरा गर्दै आमआदमी पार्टी

 पुस १७ । दिल्लीका मुख्यमंत्री अरविंद केजरीवाल दिल्लीमा बिजलीको पौसा आधा खटाएका छन् ।

मंगलवार साझ  दिल्ली सरकारकोमन्त्रिमण्डले यस्तो निर्णय गरेका हो।यस अघि उनले दिल्लीका हरेक घरमा दैनिक ७ सय लिटर पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए । 

आम  आदमी पार्टीबाट दिल्लीमा  मुख्य मन्त्रि बनेका केसरीवालले आफ्नो पर्टिले दिएको बाचाँ बमोजिम दिल्लीमा निर्णय गरिरेहका छन् । अब दिल्लीबासीले आएको बिलको आधा शुल्क मात्र तिर्नु पर्ने छ ।
नयाँ शुल्क आज देखी नै  लागु हुने  छ ।दिल्ली बिधान सभामा दोस्रो ठुलो दल  बनेको आमआदमी पार्टी ले काग्रेस सँग मिलेर गत शनिबार सरकार गठन गरेको थियो । 

0 comments

Write Down Your Responses