तेस्रोलिंगी सेक्स सम्बन्ध अपराध : सर्वोच्च अदालत


मंसिर  २६ । भारतको सर्वोच्च अदालतले  समलिंगी र तेस्रोलिंगी सेक्स सम्बन्ध राख्नु  अपराध हुने फैसला गरेको छ ।


 दिल्ली उच्च न्यायालयले बुधबार समलैगिक यौन  सम्बन्ध अपराधको रुपमा  दर्ता हुने बिबिसीले उल्लेख गरेको छ ।

संविधानको धारा ३७७  बमोजिम समलैंगिक सम्बन्ध राख्नु अपराध हुने र समलैंगिक यौन सम्बन्ध राख्नेलाई १० वर्षको जेल सजाय हुने निर्णय गरेको छ  ।

विभिन्न सामाजिक र धार्मिक संघ संस्थाको अपिललाई ध्यान दिदै यस्तो निर्णय गरेको हो ।

यस्तै तीन वर्षअघि दिल्लीको सर्वोच्च अदानतले दुई पुरुष वा दुई महिला यदि आपसी सहमतिमा बन्द कोठाभित्र यौन सम्बन्ध राख्छन् भने त्यसलाई अपराध  नहुने निर्णय गरेको थियो। त्यस समयमा नै समलिंगी र तेस्रोलिंगी सेक्ससम्बन्धी कानुन पविर्तन गर्न आदेश दिएको थियो ।

,

0 comments

Write Down Your Responses