धुम थ्रीका कारण लोफर र सौर्यलाई दर्शक धौधौ

शुक्रबार रिलिज भएको हिन्दी चलचित्र धुम थ्री  लागेपछि नेपाली चत्रचित्रमा दर्शकहरुको सख्या घटेको छन्  । काठमाडौका हलहरुमा लागेका चत्रचित्र लोफर र सौर्यमा दर्शक कम भएका छन् ।

 हलमा अधिकांश भेटिएको दर्शकहरु हिन्दि चलचित्र धुम थ्री हेर्ने बताए ।
काठमाडौका हलहरुका पर्दामा धुम थ्री  हेर्नका लागी दर्शकले टिकटको लागी लामै लाईन देखिएको छ ।

राजधानीमा धुम थ्री लागने भएपछि पौष २६ गते सम्म कुनै पनि मात्र नेपाली चलचित्रले आफनो  रिलिज डेट लिएका छौनन् । तर पुस २६ पछि भने नेपाली चत्रचित्र भटाभट आफनो रिलिज  डेट सर्वजनिक गरिसकेका छन् ।

नेपाली चलचित्रको उत्साहको व्यापार नहुने र त्यस माथी पनि  हिन्दि चलचित्र धुम थ्री  लाग्ने भएपछि फिल्ममा लगानी  नउठे र हलमालिकले पनि चल्ने मात्र  चलचित्र लगाउने भएकोले अबको तिन हप्ता सम्म नेपाली नयाँ चलचित्र नलाग्ने पक्का भएको छ । 

,

0 comments

Write Down Your Responses