सोनाक्षीको थप्पडले साहिद घाईते
सोनाक्षी सिन्हाको थप्पडबाट साहिद कपुर घाईते भएका छन्।
सोनाक्षीले आर राजकुमारको सुटिङको क्रममा साहिदको गालामा हानेको जोडको थप्पडका कारण साहिदको कानबाट रगत समेत आएको बताइएको छ । उक्त थप्पड पछि सहिद घाईते भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।सुटिङको एक दृष्यमा सोनाक्षीले थप्पड हान्नु पर्नेमा उनले बेस्सरी थप्पड हानेपछि सहिद घाइते भएका हुन् । बलिउडमा सोनाक्षीले सलमान खानको सुपरहिट सिनेमा दवंगबाट बलिउडमा देखा परेकी थिईन् ।
सोनाक्षी बलिउडमा छोटो समयमा सफल नायिकाको रुपमा चर्चित छन् ।


0 comments
Write Down Your Responses