मालपोतका सुब्बा ८ हजार घुस लिँदालिँदै अख्तियारद्धारा समातिए

चितवन मालपोत कार्यालय, भरतपुरका मुद्दा फाँटका कर्मचारी नायब सुब्बा रामप्रसाद न्यौपानेले भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको सिलसिलामा घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उनले पोखरेलसँग ८ हजार घुस लिँदालिँदै पक्राउ गरेको र न्यौपानेलाई अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।
0 comments
Write Down Your Responses