युएईसँग नेपाल १ सय २ रनले पराजित

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका लागी दिएको २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४८.१ ओभरमा सम्पुर्ण विकेट गुमाएर १ सय ९५ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि शरद भेषावकरले ५४ रन जोडे भने शक्ति गौचन ३७ रनमा नटआउट रहे। यस्तै विनोद भट्टराईले पनि ३७ रन नै बनाएका थिए। ।
नेपालका लागि वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। जितेन्द्र मुखिया २ तथा शक्ति गौचन र सागर पुनले एक-एक विकेट लिएका थिए।
नेपालले अब दोस्रो खेल माघ २ गते स्कटल्याण्ड बिरुद्ध खेल्नेछ ।
0 comments
Write Down Your Responses