अरविन्द केजरीवालको ज्यानलाई खतरा छ:आईबी

इन्टेलिजेन्स ब्युरो (आईबी)स्रोतका अनुसार केजरीवाललाई सुरक्षामा खतरा रहेको प्रतिबेदन बुझाएको छ ।
इन्टेलिजेन्स ब्युरो अध्यन अनुसार केजरीवाललाई तुरुन्त सुरक्षाकर्मि दिनु पर्ने आवश्यकता रहेको भन्दै दिल्ली प्रहरीलाई पत्र लेखेको छ ।
आइबीले केजरीवाल घरबाट निस्कने र अन्य कार्यक्रमा जाँदा प्रहरी कन्ट्रोल रूमलाई तुरुन्त जानकारी गराउनु पर्ने आवश्यकता रहेको जनाएको छ ।
स्मरण रहोस केजरीवालले मुख्यमन्त्री पदको शपथ लिएपछि पनि कुनै पनि सुरक्षा नचाहिने भन्दै आफनो आयु लामो रहेको भन्दै सुरक्षा इन्कार गरिदिएका थिए।
दिल्ली प्रहरीले अहिले उनको जानकारी बिना सुरक्षाक्रमी खटाइरहेको जनाएको छ ।
0 comments
Write Down Your Responses