आइटम डान्सका साथ देखा पर्दै करिष्मा

बलिउड नायिका करिष्मा कपुर अब आइटम डान्समा साथ दर्शकामाझ देखा पर्ने भएकी छिन् ।

 करिष्माले आउदो चलचित्र गब्बरमा एउटा जबरजस्त आइटम  डान्सको साथमा देखा पर्ने छिन्।

बलिउडमा सफल निर्माता सञ्जय लिला भन्साली र नायक अक्षय कुमार  मिलेर बनाउन लागेको चलचित्र गब्बरमा उनी आइटम डान्समा साथ नौलो भुमिकामा देखा पर्न लागेकी हुन् । यस अघि आइटम डान्समा भुमिकामा  कहिल्लै देखा परेकी थिइनन् ।

चलचित्र गब्बर तामिल चलचित्र रामनाको रिमिक्स भएको निर्माण पक्षले जानाएको छ ।


,

0 comments

Write Down Your Responses