संसदको पहिलो बैठक माघ १२ गते

यसअघि संविधानसभाको बैठक माघ ८ गतेका लाग अध्यक्ष रेग्मीले आह्वान गरिसकेका छन् ।
यता, आज बिहान मात्रै राष्ट्रपति यादवले भने तीनदलका शीर्ष नेताहरु कांग्रेसका सुशील कोइराला, एमालेका झलनाथ खनाल र एमाओवादीका पुष्पकमल दहाललाई संसदको बैठक बोलाउन पहल गर्न आग्रह गरेका थिए ।
भेटमा समसायमिक राजनीतिक अवस्थाका साथै संविधान निर्माण प्रक्रिया लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।
0 comments
Write Down Your Responses