युक्रेनकी नर्तकीको काठमाडौंमा बेली डान्स

पुस । पछिल्लो समय विश्वका विभिन्न मुलुकबाट नेपालमा आएर डान्सबारहरुमा पेशा गर्नेको संख्या पनि बढ्दै गएको छ ।

कतिपय कामकै लागि आएर डान्सबार तथा रेष्टुरेन्टमा काम गरिरहेको पाइएको छ भने कतिपय भने भिजिट भिषामा नेपाल आएको बेला छोटो समयमा पनि डान्सबार तथा रेष्टुरेन्टमा आएर काम गरेर फर्कने गरेको समेत पाइएको छ ।

राजधानीको एक डान्सबारमा युक्रेनकी नर्तकीले डान्स बेली डान्स गरिरहेको तस्वीर फोटोपत्रकारिता डटकमले सार्वजनिक गरेको छ । उक्त तस्वीर तल हेर्नुहोस्: 






,

0 comments

Write Down Your Responses