पुरुषले मन पराउछन् साडी लगाएकी महिला

तस्बीरः गुगल
आज भोली बजारमा आएका नयाँ नयाँ  पहिरन लगाउन महिला बढि लालायित हुन्छन् । तर भारतको इन्डिया टुडेले गरेको सर्बेक्षणले धेरै पुरुषहरु महिलाले साडी लगाए सुन्दर देखिने उल्लेख छ ।

 इन्डिया टुडेले गरेको सर्बेक्षणमा सहभागी  ४४.५  प्रतिशत  पुरुषले  महिलाले लगाउने  कपडा मध्ये  साडीमा महिला  राम्रो देखिएको जनाएको छ ।

साड़ी लगाएका  महिला  भलाद्मी  र सालीन  महिलाको रुपमा हेरिने उनीहरुको  बताएका छन् ।

अन्य  कपडामा भन्दा  महिलाले  साडी लगाउदा महिलाहरु धेरै सेक्‍सी देखिने बताइएको छ ।

सेक्‍स  सम्बन्धका लागी पनि पुरुषलाई साडी लगाएकी महिला हट लाग्ने अध्यनले दाबी गरेको छ ।

साड़ी लगाएपछि महिलाको शरिर  पुरुषको लागी धेरै आकर्षित हुने  सर्बेक्षणले पत्ता लगाएको छ ।

,

0 comments

Write Down Your Responses