८५ हजार भुटानी शरणार्थी पुनर्बासमा :आयोग

 नेपालका भुटानी शरणार्थीहरु नेपाल बाट करिब ८५ हजार  जना  पुनर्बासका लागी  बिभिन्न मुलुकमा पठाइएको छ ।

पाँच वर्ष अघि  पुनर्बासका नेपाल सरकारको पहलमा भुटानी शरणार्थी  पुनर्बास भएकामध्ये ९० प्रतिशत शरणार्थी अमेरिका पुगेका छन् ।

७१ हजार ५८१  जना अमेरिका , क्यानाडामा ५ हजार ६७३ जना, अष्ट्रेलियामा ४ हजार ७३४, डेनमार्कमा ७५९, नेदरल्याण्डमा ३२६, न्युजिल्याण्डमा ८५७, नर्बेमा ५५० र बेलायतमा ३५८ जना शरणार्थी गएको  संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले जनाएको छ ।

पुनर्बास भएपछि अब शिबिरहरुमा ३३ हजार १०७ जना मात्र शरणार्थी रहेको उच्च आयोगले जनाएको छ

मानवीय सहायताको  स्वेच्छिक पुनर्बास कार्यक्रम अन्तर्गत पश्चिमी देश भुटानी शरणार्थीहरुलाई पुनर्बास गरिएको  हो । 

0 comments

Write Down Your Responses