प्रज्ञाले पहिरिइन् यामाहा रेजी मिस इकलेजको ताज

यामाहा रेजी मिस इकलेज २०१३ को विजेता प्रज्ञा लामिछाने बनेकी छिन् ।

सिजन मिडियाद्धारा आयोजित यामाहा रेजी मिस इकलेज २०१३ चौथो संस्करणमा लामिछानेले अन्य प्रतियोगीहरुलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । प्रतियोगितामा फष्ट रनरअप नेहा पोखरेल भइन् भने सेकेन्ड रनरअप पार्वती श्रेष्ठ भइन् ।

प्रतियोगितामा विभिन्न १७ विधामा १७ जना प्रतियोगीले विजेताका रुपमा विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।



,

0 comments

Write Down Your Responses