श्रीमतीको झोलामा चुरोट भेटेपछि सम्बन्ध बिच्छेद

समाचार स्रोतका अनुसार श्रीमतीको झोलामा श्रीमानले चुरोट देखिएका पछि रिसाउदै मुस्लिम मान्यता अनुसार तलाक दिएका छन् ।
तर ति महिलाले उक्त चुरोट आफनो नभएका बताएकी छिन् र आफुले कहिल्लै चुरोट नपिएको भन्दा भन्दै पनि उनलाई पतिले छोडेको बताइकी छन।
यो बिवादले उच्च रुप लिएपछि उनीहरुको दुबै पक्षका घरपरिवार बिचमा छलफल गरेर समस्या सुल्झन नसकी अन्यमा पतिले सम्बन्भबिच्छेद नै दिएका छन् ।
तर एक अध्यनको तथ्याकले भने सउदी अरबमा करीब ६००००० महिलाले चुरोट खाने गरेको जनाएको थियो ।
0 comments
Write Down Your Responses