विश्वभाषामा शत प्रतिशत शुल्क बढ्यो

त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्यामपसले दुई दशकदेखि शुल्कवृद्धि नभएको र खर्च धान्न समस्या परेको भन्दै शुल्कवृद्धि गरेको जनाएको छ ।
यस क्यामपसमा यसअघि विभिन्न भाषाको अध्यनको लागि १ हजार लिँदै आएकोमा अब दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।
लेखन अंग्रेजीका लागि १ हजार ३ सय बाट बढाएर २ हजार ६ सय रुपैयाँ बनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।
0 comments
Write Down Your Responses