ग्यास सिलिन्डर पड्किदा काठमाडौंमा श्रीमान श्रीमतीको मृत्यु

बुद्धनगर त्रिकोण मार्गस्थित यमनाथ भण्डारीको घरको पहिलो तल्लामा आगलागी ग्यास सिलीन्डर पड्किएर भएको आगलागीमा परी भाडामा बस्ने भारतीय दम्पती विनय गुप्ता र शारदा गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खाना पकाइरहेको समयमा ग्यास पड्किँदा भएको आगलागीमा भएको बताइएको छ ।
खाना पकाईसकेपछि रेगुलेटर बन्द नगर्दा, रेगुलेटर नियमित चेक जाँच नगर्दा समेत दुर्घटना हुने गरेका छन् ।
0 comments
Write Down Your Responses