सानिमामाई हाइड्रोको सेयर ३२४ मा डेब्यु, दुर्इ लाख कित्ता माग, बिक्रेता भेटिएनन्

माघ । सानिमामाई हाइड्रोपावर कम्पनीको पहिलो सेयर कारोबार तीन सय २४ रुपैयाँमा भएको छ । कम्पनीले कारोबार १० कित्तामा सुरु गरेपनि त्यसभन्दा अन्य कुनै बिक्रीकर्ता भने भेटिएनन् ।

मंगलबार बजारमा डेब्यू गरेको कम्पनीको सेयर दुई लाख कित्ताको लागि माग भएपनि बजारमा बिक्रीकर्ता भेटिएको पाइएन ।

बैंकको आइपीओमा लगानी गरेकाहरुले अहिले नै २२४ प्रतिशत प्रतिफल पाएका छन । कम्पनीको अडिटेड रिपोर्ट पछि नेप्सेले पहिलो करोबारको ब्याण्ड बढाएर एक सय आठ देखि तीन सय २४ रुपैयाँ तोकिदिएको थियो ।

0 comments

Write Down Your Responses