दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने

 पुस  ८ । दिल्लीमा  कसको सरकार बनाउने सोमवार समाप्त  भएको छ । दिल्ली विधानसभाको निर्वाचनमा २८ सिट जितेको आम आदमी पार्टीले अन्तत सरकार बनाउने भएको छ ।


आम आदमी पार्टीले केजरीवाललाई मुख्यमंत्री बनाउने  पनि  जनाएको  छ । उनले रामलीला मैदानमा  शपथ ग्रहण  लिने  जनाएका  छन् ।

आम आदमी पार्टीले  कांग्रेसको  सहयोगमा सरकार बनाउने  जनाएको छ । आम आदमी पार्टीले  सरकार बनाउने  भएपछि दिल्लीको  कार्यवाहक मुख्यमन्त्री तथा काग्रेस नेता शीला दीक्षितले  केजरीवाललाई  बधाई दिदै  कांग्रेसले  उनलाई पुर्ण सहयोग गर्ने बताए ।

सो पार्टीले पार्टी दोस्रो भए पछि सरकार नबनाउने घोषणा गरेकोमा पहिलो पार्टी भाजपाले सरकार बनाउने बहुमत जुटाउन नसकेपछि आफ्नै संयन्त्रबाट मत संकलन गरेर सरकारमा जाने निर्णय गरेको हो ।

0 comments

Write Down Your Responses